२०८३ जेष्ठ ११ गते , सोमबार

सरकारले तोक्यो धानको समर्थन मूल्य

sajilo news
झापा
२०८३ जेष्ठ ११ गते , सोमबार
सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानबालीको न्यूनतम् समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। 

निर्णय अनुसार मोटो धानको मूल्य प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ।

सम्बन्धित समाचार