२०८३ जेष्ठ ११ गते , सोमबार
झापा गोल्डकप सेमिफाइनल : झापा-११ र चर्च ब्वाइज आज भिड्ने
झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा शनिबार चर्च ब्वाइज युनाइटेड र आयोजक झापा-११ बीच प्रतिस्पर्धा हुँदैछ । विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग खेल्नेछ।
यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ।विजेता टोलीले १३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ७ लाख रुपैयाँ हात पार्नेछ।