२०८३ जेष्ठ १२ गते , मंगलबार

फिलिपिन्समा ७.२ म्याग्निच्युडको भूकम्प

sajilo news
एजेन्सी
२०८० मंसीर २ गते , शनिबार
फिलिपिन्समा ७.२ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। शुक्रबार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ।

दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको संस्थानले जनाएको छ। १० किलोमिटरको गहिराइमा सारङ्गानी शहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको बताइएको छ। इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पुर्‍याउने बताएको छ।

सम्बन्धित समाचार