२०८३ जेष्ठ १२ गते , मंगलबार

नेपाललाई पहिलो सफलता, करणले लिए पाकिस्तानको पहिलो विकेट

sajilo news
झापा
२०८० भाद्र १३ गते , बुधबार
नेपाललाई पहिलो सफलता, करणले लिए पाकिस्तानको पहिलो विकेट

एसिया कपमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ। करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन्। पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमान १४ रन बनाएर पेभेलियन फर्किएका छन्। ६ ओभरको समाप्तीमा पाकिस्तानले एक विकेटको क्षतिमा २५ रन बनाएका छन् । 

सम्बन्धित समाचार