२०८३ श्रावण ३० गते , शनिबार
थपिए २९०५ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो समय थप १३ हजार २४ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ६ सय ६ जना कोरोनामुक्त भएका छन्।
कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। काठमाडौंमा दुई सय ९४,भक्तपुरमा ६९ र ललितपुरमा ६२ गरी उपत्यकाभित्र कूल चार सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा