२०८३ श्रावण ३० गते , शनिबार
बिर्तामोडमा थप एक कोरोना संक्रमितको मृत्यु
झापा । बिर्तामोडमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बिर्तामोड ४ निवासी राजवंशी समुदायका ६४ वर्षिय पुरुषको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । विगत तीन दिनदेखि लगातार बिर्तामोडका कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । कोरोना संक्रमणका कारण बिर्तामोडमा हालसम्म ४१ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये २८ जनाको नयाँ भेरियन्टबाट मृत्यु भएको हो ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा