२०८३ जेष्ठ १० गते , आईतबार

स्पन्दनले जिते भ्वाइस किड्स सिजन-२ को उपाधि

sajilo news
झापा
२०८० जेष्ठ ६ गते , शनिबार
स्पन्दनले जिते भ्वाइस किड्स सिजन-२ को उपाधि

भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। टिम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले शुक्रबार राति सम्पन्न ‘ग्राण्ड फिनाले’मा उपाधि हात पारेका हुन्।
ग्राण्ड फिनालेमा स्पन्दनसहित आठजनाले प्रतिस्पर्धा गरेका थिए। उपाधि जितेसँगै उनले  १५ लाख रुपैयाँ प्राप्त गरे। भ्वाइस किड्समा टिम प्रमोदको यो लगातार जित हो।

सम्बन्धित समाचार