२०८३ श्रावण १९ गते , मंगलबार

विप्लव पार्टीको चुनावमा चिह्न रातो गुलाफको फूल

sajilo news
झापा
२०८२ मंसीर २ गते , मंगलबार
विप्लव पार्टीको चुनावमा चिह्न रातो गुलाफको फूल

नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन्। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ।
विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ। दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजासहित आज निर्वाचन आयोग पुगेका थिए। 

सम्बन्धित समाचार