२०८२ चैत्र १६ गते , सोमबार

एसइई प्रदेश सरकारबाट सञ्चालन गर्ने घोषणा

sajilo news
झापा
२०८२ जेष्ठ १५ गते , विहीबार
एसइई प्रदेश सरकारबाट सञ्चालन गर्ने घोषणा

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् ।  

यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ ।  सरकारको यो घोषणासँगै सम्पूर्ण जिम्मेवारी नै प्रदेशमा जानेछ ।

सम्बन्धित समाचार